कपिलवस्तु, २३ साउन। संस्था दर्ता गरेर झोलामै सीमित राख्ने प्रवृत्तिभन्दा काममार्फत आफ्नो पहिचान स्थापित गर्नुपर्नेमा जोड दिँदै वाणगंगा राइडर्स क्लब कपिलवस्तुको अभियानको प्रशंसा गरिएको छ । ‘स्वस्थ जीवन, स्वस्थ पर्यावरण र पर्यटक प्रवद्र्धन’लाई मूल नाराका रूपमा अघि बढाउँदै सक्रिय रहेको क्लबको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा सहभागी वक्ताहरूले संस्थाको गतिविधि, पारदर्शिता र सामाजिक अभियानको