काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले लोकतन्त्रको सर्वस्वहरण भएको भन्दै वास्तविक लोकतन्त्रलाई स्थापित गर्न आफूहरुले मोर्चा बनाएको स्पष्ट पारेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले पछिल्लो समय नेपाललाई संकटमा लान खोजिएको भन्दै आफूहरु देशलाई अग्रगामी निकास दिन लागिपरेको बताए । आजपा अध्यक्ष साहले भने,“उनीहरु अहंकारयुक्त नेपाल चाहन्छन्, तर हामी अहंकारमुक्त नेपाल बनाउन चाहन्छौं । उनीहरु एकांकी र एकाधिकारपूर्ण राजनीति रुचाउँछन्, तर हामी सह–अस्तित्वमा आधारित सहकार्य चाहन्छौं । हामी सर्वसत्तावाद होईन, सर्वस्विकार्य शासन चाहन्छौं । अहिले लोकतन्त्रको सवलीकरण होईन, ... The post सर्वस्वहरण भएको लोकतन्त्रलाई स्थापित गर्न हामी मोर्चा बनाएका हौ, हाम्रो सहकार्य लामो जान्छ : प्रभु साह appeared first on Kalika Khabar.