एआई डाटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने

  • शनिबार २३ साउन २०८३ १०:४६ AM
अमेरिकी प्रविधि कम्पनी अमेजनले टेक्सासमा विशाल ग्यास विद्युत् प्लान्ट निर्माणका लागि लगानी गरिरहेको जनाएको छ। उक्त प्लान्ट कम्पनीका नयाँ डाटा सेन्टर सञ्चालनका लागि प्रयोग हुनेछ। पेकोस काउन्टीमा निर्माण हुने उक्त The post एआई डाटा सेन्टरका लागि अमेजनको विशाल ग्यास प्लान्ट निर्माण हुने appeared first on Technology Khabar.