गाभीले नेपाललाई तीन करोड ९६ लाख डलर बराबरको खोप दिने प्रस्ताव
शनिबार २३ साउन २०८३ ०४:०९ PM
काठमाडौँ, साउन २३ गते ।नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७ देखि २०३० सम्मको रणनीतिक सहकार्यका विषयमा उच्चस्तरीय छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री...