ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

  • शनिबार २३ साउन २०८३ ०४:११ PM
बागलुङ, साउन २३ गते । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन स...