काठमाण्डु – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाण्डु महानगरपालिका–२८ बस्ने रौतहट घर भएका ४६ वर्षीय एमडी खुर्सिद आलम नेपाली, ललितपुरको गोदावरी नगरपालिका–२ बस्ने नवलपरासी पश्चिम घर भएका ३३ वर्षीय भुप नारायण चौधरी, ललितपुरको महालक्ष्मी नगरपालिका–८ बस्ने सिराहा