शेरबहादुर देउवा स्वदेश फर्किने समय परिवर्तन, अब साउन २८ गते आउने

  • शनिबार २३ साउन २०८३ १०:२४ AM
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २८ गते स्वदेश फर्किने भएका छन् । यसअघि देउवा साउन २६ गते राति नेपाल फर्किने भनिएको थियो । तर, रातिको समयमा स्वागत गर्न असहज हुने भएपछि उनको फर्किने समय परिवर्तन गरिएको कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार देउवा साउन २८ गते