मोरङबाट काठमाडौं आउँदै गरेको हाइस सिन्धुलीमा दुर्घटना, ४ जना घाइते

  • शनिबार २३ साउन २०८३ १०:५४ AM
काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५, छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चारजना घाइते भएका छन् । मोरङबाट काठमाडौं आउँदै गरेको बा ५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भएपछि अनियन्त्रित भएर सडकको नालामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा धनुषाको गणेशमान नगरपालिका–७ की २२ वर्षीया रुवी साह र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित