विश्वविद्यालयको भर्नादेखि नतिजासम्म कडाइ, नयाँ राष्ट्रिय क्यालेन्डर स्वीकृत

  • शनिबार २३ साउन २०८३ ११:०८ AM
काठमाडौं । सरकारले ‘उच्च शिक्षाको राष्ट्रिय क्यालेन्डर २०८३/०८४’ कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले विश्वविद्यालय अनुदान आयोगको सिफारिसमा क्यालेन्डर स्वीकृत गरेको हो । नयाँ क्यालेन्डरअनुसार अब विश्वविद्यालयमा भर्ना, प्रवेश परीक्षा, कक्षा सञ्चालन, परीक्षा र नतिजा प्रकाशनका लागि निश्चित समय तोकिएको छ । कक्षा १२ को नतिजा सार्वजनिक भएको समयलाई आधार मानेर