गुगलको नयाँ फोल्डेबल स्मार्टफोन ‘पिक्सेल ११ प्रो फोल्ड’ सार्वजनिक हुँदै
शनिबार २३ साउन २०८३ ११:०१ AM
काठमाडौं / गुगलले आफ्नो आगामी फोल्डेबल स्मार्टफोन पिक्सेल ११ प्रो फोल्डको पहिलो आधिकारिक टिजर सार्वजनिक गरेको छ । आगामी अगस्ट १२ मा हुने औपचारिक सार्वजनिक