संविधान र विधिबाहिरबाट देश चलाउन खोजिएको छ : उपेन्द्र यादव

  • शनिबार २३ साउन २०८३ ११:०८ AM
जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुक अहिले संविधान र विधिको प्रक्रियाभन्दा बाहिरबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्। शनिबार अग्रगामी मोर्चा घोषणा सभा समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान संशोधन गरी संविधान, विधि र प्रक्रियाअनुसार राज्य सञ्चालन गर्नुपर्ने बताए। उनले भने, ‘अहिले संविधानभन्दा बाहिरबाट, असंवैधानिक ढंगले देश चलिराखेको छ। तसर्थ हामीले मुलुकमा संविधान