काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवं पूर्वसांसद रेशम चौधरीले पहिचान र अधिकारको माग गर्दा आफूहरूले जेल, हतकडी र नेल भोग्नुपरेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित अग्रगामी मोर्चा घोषणा सभालाई सम्बोधन गर्दै चौधरीले वर्तमान संविधान जारी हुँदा आफू थारुहट विद्रोहका कारण प्रवासमा रहेको स्मरण गरे। आफूहरूलाई प्रवासमा जान बाध्य पारेर निर्माण गरिएको संविधानमा आफ्नो अधिकार नसमेटिएको… Continue reading अग्रगामी मोर्चा घोषणापछि रेशम चौधरीले भने–सबै कुरा नमिले पनि पसिना पुछ्ने गम्छा मिल्छ