धनुषामा नियमित कोटाको रसायनिक मल वितरण गरिँदै

  • शनिबार २३ साउन २०८३ १०:१० AM
जनकपुरधाम । कृषि सामग्री कम्पनी लिमिटेड, धनुषाले दोस्रो चरणमा नियमित कोटाको रासायनिक मल वितरण सुरु गरेको छ । धनुषा र महोत्तरीमा धान रोपाइँ अन्तिम चरणमा पुगेका बेला सो कार्यालयले नियमित कोटाको डिएपी र युरिया मलको