हरमित जनकपुर बोल्ट्सको कप्तान

  • शनिबार २३ साउन २०८३ ०३:०४ PM
काठमाडौँ, साउन २३ गते । अमेरिकी अलराउन्डर हरमित सिंहले जनकपुर बोल्ट्सबाट यस सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट खेल्नुहुने भएको छ । जनकपुरले हरमितलाई कप्तानको जिम्मेवारीसहित...