नगर अस्पतालमा मुटुरोग सम्बन्धी विशेषज्ञ सेवा सुरु

  • शनिबार २३ साउन २०८३ ०३:३१ PM
जनार्जन खत्रीसर्लाही, साउन २३ गते । नगर अस्पताल लालबन्दीमा शनिबारदेखि मुटुरोग सम्वन्धी विशेषज्ञ सेवा शुभारम्भ गरिएको छ । लालबन्दी नगरपालिका, नगर अस्पताल र नेपाल हृदय रोग प्रतिष्ठान...