बैङ्कक नजिक विद्यालय र घरमा गोली प्रहार, सात जनाको मृत्यु

  • शनिबार २३ साउन २०८३ ०३:३५ PM
नोनथाबुरी, साउन २३ गते । थाइल्यान्डको राजधानी बैङ्कक नजिकै एक विद्यालयमा १४ वर्षीय विद्यार्थीले गोली चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् । उक्त घटनाअघि...