विशेष लाइसेन्स परीक्षामा ९८.३७ प्रतिशत चिकित्सक उत्तीर्ण
शनिबार २३ साउन २०८३ ०३:४० PM
काठमाडौँ, साउन २३ गते । नेपाल मेडिकल काउन्सिलले लिएको विशेष लाइसेन्स परीक्षामा ९८.३७ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।काउन्सिलले साउन ७ र ८ गतेसम्म सञ्चालन गरेको विशेष लाइसेन्स प...