प्रधानमन्त्रीलाई मनिष झाको जवाफ: जनादेश पाएको सरकारमा कोही एक्लो छैन

  • शनिबार २३ साउन २०८३ ०८:१६ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले परिवर्तनका लागि जनादेश पाएको सरकारमा कोही पनि एक्लो नभएको बताएका छन् । शुक्रबार मध्यराति प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन ’ भनी पोस्ट गरेपछि सांसद झाले आज आफ्नो धारणा सार्वजनिक गर्दै सो कुरा बनाएका हुन् । ‘परिवर्तनको लागि