मधेस केन्द्रित दल फेरि एकजुट, गरे ‘अग्रगामी मोर्चा घोषणा’

  • शनिबार २३ साउन २०८३ ०९:१४ AM
काठमाडौं । मधेस केन्द्रित दल एकजुट हुँदै ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् । आज काठमाडौं ब्यांक्वेट थापागाउँमा आयोजित कार्यक्रमबाट मोर्चाको घोषणा गरिएको हो । जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल सङ्घीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, र खम्बुवान राष्ट्रिय मोर्चाले संयुक्त रूपमा एक