देउवा स्वदेश फर्किने समय परिवर्तन, अब साउन २८ गते मात्रै फर्किने

  • शनिबार २३ साउन २०८३ ०९:२२ AM
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने मिति परिवर्तन भएको छ । नेताहरुको आग्रहमा देउवा २८ साउनमा स्वदेश फर्किने तय भएको स्रोतले जनाएको छ । यसअघि देउवा २६ साउन राति ९ः४५ बजे स्वदेश फर्किने जानकारी गराइएको थियो । कांग्रेस नेता डा. प्रकाशशरण महतका अनुसार देउवा साउन २८ गते मध्यान्ह साढे १२ बजे थाई