ओली पक्षधर मन्त्रीको जिम्मेवारी खोसे मुख्यमन्त्री कार्कीले

  • शनिबार २३ साउन २०८३ ०९:२६ AM
विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले अध्यक्ष केपी ओली पक्षधर आन्तरिक मामिला तथा कानूनमन्त्री इन्द्रमणि पराजुलीको जिम्मेवारी खोसेका छन् । कार्कीले पराजुलीलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका हुन् । यसअघि सरकारको प्रवक्ताका हैसियतमा पराजुलीले मन्त्रिपरिदषद् बैठकबारे सार्वजनिक सञ्चार माध्यमलाई जानकारी दिँदै आएका थिए । शुक्रबार मुख्यमन्त्री कार्कीले आफ्ना विश्वासपात्र आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपलाई मन्त्रिपरिषद् बैठकको