उपेन्द्र यादवसहित ८ दलका नेताले गरे ‘अग्रगामी मोर्चा’ घोषणा [पूर्णपाठ]

  • शनिबार २३ साउन २०८३ ०९:४३ AM
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा( नेपालसहित ८ राजनीतिक दलले ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् । काठमाडौंको थापागाउँस्थित ब्यांक्वेटमा आज आयोजित कार्यक्रममा ८ दलले संयुक्त रूपमा मोर्चा घोषणा गरेका हुन् । सोही अवसरमा मोर्चाको २८ बुँदे अवधारणापत्र पनि सार्वजनिक गरिएको छ । अवधारणापत्रमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त राउत, आम