राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एक ठाउँमा आउनुपर्छ : शंकर पोखरेल

  • शनिबार २३ साउन २०८३ १०:०५ AM
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियता र विकासका सवालमा लोकतन्त्रवादी तथा संविधानका पक्षधर शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् । काठमाडौं क्षेत्र नं.६ अन्तर्गत तारकेश्वर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले जनताको विश्वास जित्ने गरी जनप्रिय बन्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले पार्टीले जनतासँगको सम्बन्ध सुधार गर्न