बलिउडका चर्चित गायक शान भदौ ६ गते काठमाडौंमा गुञ्जिँदै
शनिबार २३ साउन २०८३ ०९:१५ AM
काठमाडौं / भारतीय सङ्गीत क्षेत्रका चर्चित प्लेब्याक सिंगर शान नेपालमा सांगीतिक प्रस्तुति दिन आउने भएका छन्। ‘आगामी भदौ ६ गते काठमाडौंको ठमेलस्थित ‘क्लब नोभा’मा शानले सांगीतिक