फेरि एकजुट भए मधेस केन्द्रित दल, गरे अग्रगामी मोर्चा घोषणा

  • शनिबार २३ साउन २०८३ ०९:२४ AM
मधेश केन्द्रित दलसहित सात राजनीतिक दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका छन् । काठमाडौंको थापागाँउस्थित ब्यांक्वेटमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित सात दलले मोर्चा घोषणा गरेका हुन् । मोर्चामा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल