आठ दलले बनाए ‘अग्रगामी मोर्चा’, निर्वाचनमा साझा रणनीतिदेखि सामाजिक रूपान्तरणसम्मको एजेन्डा

  • शनिबार २३ साउन २०८३ ०९:१७ AM
काठमाडौं । विभिन्न प्रगतिशील तथा परिवर्तनकारी राजनीतिक शक्तिहरूलाई एकताबद्ध गर्ने उद्देश्यसहित आठ राजनीतिक दलले ‘अग्रगामी मोर्चा’ गठन गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा मिलेर मोर्चा गठन गरेका हुन् ।… Continue reading आठ दलले बनाए ‘अग्रगामी मोर्चा’, निर्वाचनमा साझा रणनीतिदेखि सामाजिक रूपान्तरणसम्मको एजेन्डा