नापनक्सा भएको ३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए लालपुर्जा

  • शनिबार २३ साउन २०८३ ०९:२७ AM
काठमाडौं। सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक जोगबुढा गाविस–१ मा २०४५ सालमै सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको भए पनि त्यसपछिको प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयवासी लामो समयसम्म जग्गाको स्वामित्वसम्बन्धी प्रमाणपत्रबाट वञ्चित भएका थिए। त्यसपछि २०५५ साल पुस २६… Continue reading नापनक्सा भएको ३८ वर्षपछि डडेल्धुराका १२ परिवारले पाए लालपुर्जा