काठमाडौं। हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित सवारीसाधन निर्माता कम्पनी डोङफेङद्वारा उत्पादित बसहरू काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने नाइमा अटो एक्स्पोमा सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार आगामी भदौ २६ गतेदेखि आयोजना हुने प्रदर्शनीमा डोङफेङका दुईवटा बसका मोडल सार्वजनिक गरिनेछ। एक्स्पोमा ७.२ मिटर लम्बाइका २६ देखि ३० सिट क्षमताका बस प्रदर्शन गरिने कम्पनीले जनाएको छ। नेपाल… Continue reading नाइमा अटो एक्स्पोमा डोङफेङका दुईवटा विद्युतीय बस सार्वजनिक हुने