वर्षाका कारण यी राजमार्ग अवरुद्ध

  • शनिबार २३ साउन २०८३ १०:०७ AM
काठमाडौं । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक भासिँदा राजमार्ग र सडकखण्डहरू अवरुद्ध भएका छन्। प्रहरीका अनुसार शनिबार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाका महत्वपूर्ण सडकखण्डमा यातायात प्रभावित भएको छ। काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बेलुका ६ बजेदेखि बिहान… Continue reading वर्षाका कारण यी राजमार्ग अवरुद्ध