सलमा र कृष्णको अमर प्रेम

  • शनिबार २३ साउन २०८३ ०३:०१ PM
गाउँको साम्प्रदायिक संरचना मिश्रित थियो। एक तिहाइ मुस्लिम, दुई तिहाइ हिन्दु। देखिन्नथ्यो दुईबीच कहिल्यै कुनै मिलनबिन्दु ! हिन्दुले सके मुसलमानलाई लखेट्ने ! मुसलमानको बल पुगे हिन्दुलाई दपेट्ने। यस्तैमा गाउँमा एक दिन मानवतावादी दार्शनिक आए अनि ‘बिग ब्यांकदेखि इभोलुसन अफ स्पेसिज’ (महा–विस्फोटदेखि जाति विकाससम्म) को कहानी सुनाएका थिए।‘रातो छ रगत सबैको, को मुसलमान को हिन्दु ?धर्म, जाति, वर्ण मिथ्या हो, मनुष्य सबै भाइबन्धु !’ उनले यो पनि थपे। दार्शनिकको सन्देशले ल्यायो ठू