नयाँ सरकार बने पनि मुलुक निराशातर्फ गइरहेको छ : राजेन्द्र लिङदेन

  • शनिबार २३ साउन २०८३ ०३:०१ PM
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा सक्रिय रहेका नेता–कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने बताएका छन् । शनिबार राप्रपाको काठमाडौं महानगरपालिका नगर अधिवेशन उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले पार्टीलाई नयाँ ढंगले अघि बढाउनु पर्ने अवस्था आएकाले पार्टीमा सक्रिय रहेका नेता–कार्यकर्ताको राजनीतिक भविष्यको सुरक्षाको जिम्मेवारी आफूले लिने भन्दै निराश नहुन आग्रह समेत गरे ।उनले राप्रपाका सबै नेता–कार्यकर्ताक