इरान-ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट

  • शनिबार २३ साउन २०८३ ०२:३७ PM
वासिङ्टन डीसी, साउन २२ गते । इरान र ओमानबिच चलिरहेको वार्तामा सकरात्मक प्रगति भएको जनाउँदै वार्तापछि रणनीतिक जलमार्ग स्ट्रेट अफ होमुर्ज पुनः खुल्ने एक अमेरिकी अधिकारीले बताउनुभएको...