एसियाडमा उत्कृष्ट दिने प्रयास गर्नुहोला : मन्त्री पोखरेल
शनिबार २३ साउन २०८३ ०२:४५ PM
काठमाडौँ साउन २३ गते । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले २०औँ एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई आफ्नो उत्कृष्ट दिने प्रयास गर्न आग्रह गर्नुभएको छ । एसियाडमा...