काठमाण्डु– फरक पृष्ठभूमि र मुद्धा बोकेका विभिन्न सात राजनीतिक दलले संयुक्त राजनीतिक मोर्चा घोषणा गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमबीच मोर्चा घोषणा गरिएको हो । अग्रगामी मोर्चा नाम दिइएको उक्त गठबन्धनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिके राउत नेतृत्वको जनमत पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी, जनार्दन शर्मा नेतृत्वको