आईपीओको तयारीमा रहेको कैलाश हेलिकप्टरको आम्दानी २६ प्रतिशत घट्यो
शनिबार २३ साउन २०८३ ०८:४१ AM
काठमाडौं / प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) ल्याउने तयारीमा रहेको कैलाश हेलिकप्टर सर्भिस लिमिटेडको चालु आर्थिक वर्षको पहिलो नौ महिनामा आम्दानीमा उल्लेख्य गिरावट आएको छ । कम्पनीको