केन्द्रीय कार्यसमिति बैठकपछि कांग्रेस महाधिवेशनको प्रक्रिया अघि बढ्ने : थापा
शनिबार २३ साउन २०८३ ०८:४६ AM
काठमाडौं / स्वर्गीय श्यामबहादुर कार्कीको १९औँ स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले साउन २४ गते देखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया