शिवम् होल्डिङ्सले २.५० प्रतिशत नगद लाभांश दिने, साधारण सभा भदौमा

  • शनिबार २३ साउन २०८३ ०८:२० AM
काठमाडौं। शिवम् होल्डिङ्स लिमिटेडले शेयरधनीलाई २.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशतका दरले हुन आउने ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित… Continue reading शिवम् होल्डिङ्सले २.५० प्रतिशत नगद लाभांश दिने, साधारण सभा भदौमा