काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा सांसद मनिष झाले प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) लाई लक्षित गर्दै सरकारमा कोही पनि एक्लो नरहेको बताएका छन् । प्रधानमन्त्री शाहले शुक्रबार राति सामाजिक सञ्जालमार्फत ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोचोटि होइन’ भन्दै स्टाटस लेखेपछि झाले शनिबार त्यसको जवाफ दिएका हुन्। झाले परिवर्तनका लागि प्राप्त जनादेश बोकेको सरकारमा… Continue reading प्रधानमन्त्री वालेनलाई सांसद मनिष झाको जवाफ–‘यहाँ कोही एक्लो छैन, हामी सबै साथमा छौँ’