काठमाडौंमा ‘जमजम ब्रदर्स’ले थाले व्यवसाय

  • शनिबार २३ साउन २०८३ ०८:५८ AM
काठमाडौं । सामाजिक सञ्जालमा चर्चित ‘जमजम ब्रदर्स’ अर्थात् मुहम्मद शकुर र अब्दुल गफुरले नेपालमा आफ्नो व्यवसाय विस्तार गरेका छन्। उनीहरूले काठमाडौंको सुन्धारास्थित सिभिल मलमा ‘जमजम पफ्र्युम्स नेपाल’को औपचारिक उद्घाटन गरेका हुन् । सामाजिक सञ्जालमा ‘छोटे भाइ’ र ‘बडे भाइ’का रूपमा परिचित शकुर र गफुर शुक्रबार नेपाल आएका थिए । नेपालमा व्यवसाय विस्तार गर्ने क्रममा उनीहरूले… Continue reading काठमाडौंमा ‘जमजम ब्रदर्स’ले थाले व्यवसाय