एप्पलको ‘सिरी’ प्रयोग गर्न शुल्क लिने तथ्य पहिलो पटक औपचारिक रूपमा पुष्टि

  • शनिबार २३ साउन २०८३ ०७:५० AM
एप्पलले आफ्नो नयाँ संस्करणको ‘सिरी’ धेरै प्रयोग गर्ने प्रयोगकर्ताले भविष्यमा शुल्क तिर्नुपर्ने सङ्केत गरेको छ। एप्पलले आफ्नो नयाँ एआई सञ्चालित भ्वाइस असिस्टेन्ट ‘सिरी’ प्रयोग गर्न शुल्क लिने कुरा पहिलो पटक The post एप्पलको ‘सिरी’ प्रयोग गर्न शुल्क लिने तथ्य पहिलो पटक औपचारिक रूपमा पुष्टि appeared first on Technology Khabar.