बालेनलाई मनिष झाको जवाफ : महान् जनादेश पाएको सरकारमा कोही एक्लो छैन

  • शनिबार २३ साउन २०८३ ०२:०० PM
काठमाडौं : रास्वपाका सांसद मनिष झाले परिवर्तनको लागि यो महान् जनादेश पाएको सरकारमा कोही एक्लो नभएको बताएका छन्। शुक्रबार राति प्रधानमन्त्री एवम् रास्वपाका वरिष्ठ नेता बालेन शाहले कहिलेकाहीँ एक्लै लड्नुपर्ने लेखेपछि उनको नाम नलिई झाले आफूहरु साथैमा रहेको बताएका हुन्।‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।‘ बालेनले लेखेका छन्,’सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’जवाफमा