चार सय १८ किलोग्राम गाँजा बरामद

  • शनिबार २३ साउन २०८३ ०१:२४ PM
जयकृष्ण यादव इनरुवा, साउन २३ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र चतरा सडक खण्डमा चार सय अठार किलोग्राम गाँजा फेला परेको छ । गाँजा ओसार्ने सवारीसहित चार जनालाई प्रहरी...