धरानमा ग्यास अभाव भएपछि डिलरको अनुगमन

  • शनिबार २३ साउन २०८३ ०१:३७ PM
निशा राईधरान, साउन २३ गते । धरानमा खाना पकाउने ग्यासको अभाव देखिएपछि धरान उपमहानगरपालिकाले ग्यास डिलर तथा बिक्री केन्द्रको अनुगमन गरेको छ ।शनिबार धरान उपमहानगरपालिकाका बजार अनुगमन...