माछिमी ज्युला र सानीभेरी नदी

  • शनिबार २३ साउन २०८३ ०१:४१ PM
दाङ, साउन २३ गते । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ स्थित माछिमी ज्युलाको धान खेतको फाँट र सानीभेरी नदी ।