एक महिनादेखि फलामे जन्जिरमा 'कृष्णप्रसाद'

  • शनिबार २३ साउन २०८३ ०१:५६ PM
बोमलाल गिरीनवलपुर, साउन २२ गते । उमेर भर्खर २२ वर्ष पुग्यो । पेटभरी खान नपाएर होला छाला चाउरिन थालिसकेको छ । दुबै आँखा रसाइरहन्छ । मन स्थिर छैन । अघिल्ला दुई खुट्टामा ठुला ठूला फला...