काठमाण्डु– सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद मनिष झाले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई लक्षित गर्दै सरकारको बचाउसहित आवश्यक सुधारका लागि खबरदारी गरिरहने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत झाले परिवर्तनका लागि जनादेश पाएको सरकार एक्लो नभएको उल्लेख गर्दै आफू सरकारको साथमा रहेको बताए । उनले सरकारको नियत र आशयप्रति शंका नरहेको भन्दै केही