एजेन्सी । कोलम्बियाका नवनिर्वाचित राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले ऊर्जा क्षेत्रमा नयाँ नीति अघि बढाउने सङ्केत गरेका छन् । उनले देशको तेल तथा ग्यास क्षेत्रलाई पुनर्जीवित गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारी स्वामित्वको ऊर्जा कम्पनी ‘इकोपेट्रोल’को पुनःसंरचना र विद्युत् प्रणाली सुदृढीकरणलाई पनि प्राथमिकता दिने उनले बताए । पदभार ग्रहण समारोहमा बोल्दै उनले ऊर्जा सुरक्षा आफ्नो