काठमाडौं । केही समययता बजारमा ग्यास अभाव भएको चौतर्फी गुनासो बढ्न थालेपछि उद्योग मन्त्री गौरीकुमारी यादव आफैँ फिल्डमा निस्किएकी छन् । बजारमा खाना पकाउने ग्यास अभाव भएपछि सरकारको चर्को आलोचना हुन थालेपछि मन्त्र यादव अनुगमनमा निस्केकी हुन् । शनिवार उनले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी छन् । ‘उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध