काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता मनीष झाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सरकारमा कोही पनि एक्लो नभएको बताएका छन् । प्रधानमन्त्री शाहले फेसबुकमा ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, यो पहिलोपटक होइन’ भन्दै स्टाटस लेखेपछि झाले त्यसको जवाफ दिएका हुन् । झाले फेसबुकमार्फत प्रधानमन्त्रीलाई आफूहरू सरकारको साथमा रहेको बताएका छन् । उनले लेखेका छन्, ‘परिवर्तनका लागि यो