पर्यटन उद्योगमा ओभर इन्भेस्टमेन्ट र दक्ष जनशक्ति अभाव प्रमुख चुनौती: पर्यटन व्यवसायी पाण्डे (अन्तर्वार्ता)

  • शनिबार २३ साउन २०८३ ०७:२२ AM
काठमाडौं । पर्यटन व्यवसायी सुमन पाण्डेले नेपालको पर्यटन क्षेत्र अहिले अत्यधिक लगानी, घट्दो व्यवसाय, कमजोर अकुपेन्सी र दक्ष जनशक्तिको अभावजस्ता चुनौतीबाट गुज्रिरहेको बताएका छन्। पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन नीतिगत सुधारसँगै बजारको माग विश्लेषण, सेवा गुणस्तर र मानव पुँजी विकासमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। पाण्डेले नेपालको आतिथ्य तथा पर्यटन सेवा अन्तर्राष्ट्रिय बजारमा… Continue reading पर्यटन उद्योगमा ओभर इन्भेस्टमेन्ट र दक्ष जनशक्ति अभाव प्रमुख चुनौती: पर्यटन व्यवसायी पाण्डे (अन्तर्वार्ता)